सुचना.
विषय: नेपाल आयुर्वेद चिकित्सक संघ नेपाल (ADAN) का Nepalese Ayurveda Conference सम्बन्धी सूचना
सम्माननीय ADAN सदस्यहरू,नेपाल आयुर्वेद चिकित्सक संघ नेपाल (ADAN) को आगामी Nepalese Ayurveda Conference सभाको अवसरमा विभिन्न शीर्षकका प्रस्तुति लेखहरूको लागि आवेदन खुला गरिएको छ। यो सन्दर्भमा तपाईंहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।
प्रस्तुत गर्ने मिति: चैत्र २० गते (अप्रिल ३, २०२६)।
- लेख बुझाउने अन्तिम मिति: चैत्र १५ गते भित्र (मार्च २९, २०२६)।
- बुझाउने माध्यम:
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.